सपना

2018-06-05 22:05:45     Ajay Khatri


हजारौं मानिस, हजारौं सपना, हजारौं साकार पार्ने तरिका र हजारौं देश भएको यो विश्वमा सपना
देख्नेको कमि छैन! ती हजारौ सपना देख्ने मानिसहरु मध्य म एक हु । थुप्रै सपना र तिन्लाइ
साकार पार्ने इछ्या मन भरी साचेर म सहर पसेको थिए।
एक्लो केटो, हजारौं सपना, खुट्टामा चुडेका चप्पल, जिउमा फाटेका लुगा, काठमान्डु : अन्जान
शहर र फुट्पाथको जिवन ! दिन्दिनै सपना हरु थपिन्छन तर साकर भने अदालत मआ मुद्धा
हालेपछि सुन्वाइको पर्खाइ जस्तै ! खानलाइ हात फैलाउनुपर्ने, कहिले पाउने कहिले नपाउने ! तर
म भने सपना म भए पनि खान खाएर टम्म भएर बस्थे ! मेरा सपना र बिपना मा कुनै अन्तर
थियेन । मेरा सपना हरु सिसासरी चक्नाचुर भएका थिए । सपना थियो डाक्टर बन्ने तर बनेको
थिए कन्डक्टर , सपना थियो ठुलो घर बनाउने, उहिले थियो झुपडीको घर !
सोचेको थिए, हजारौ सपना साकार परेको यस काठमाडौ सहर ले मेरो सपना किन अधुरो छोड्ला
र ? तर दिनहु सपनाहरु चक्नाचुर भएको देख्दा आफुबाट बिस्वास नै उडेको थियो । इश्वर पनि
कअतइ निर्दइ होला ? भन्ने सोच्थे ! गरिब लाई नहेर्ने, धनी लाई हेर्ने ! बुढापाका ले भन्थे
"जीवन घाम छायाको यात्रा हो " तर मेरो जीवन मा त केवल छायामात्र लागेको थियो , जिवन
अन्धकार तर्फ जाँदै थियो ! घाम देख्नुब्त मेरो सपना बनेको थियो । सपनामै जीवन कट्ने भये त
काट्थे सपनामै जिवन ! जीवन को भाग्य भाबी ले खाली छोदिएको रहेछ ! त्यसैले म सपनामै
जिवन जिउन बाध्य भए ! म सपना को सन्सार मा निकै खुसी थिए । सपना मै सपना को राजा
बनेको थियए म ! असल छोर , पिता र पति बनेको थिये सपनामै! सपनामा जीवन एति आनन्द
सङ बितेको थियो कि मानौ मैले खाने खाना पनि चपाउन परेको थिएन मलाइ !
सपना म जीवन जिइरहेको मान्छे म मात्र थिए होला यो विश्व मा ! सपनामै डाक्टर , ठुलो घर
बनाएको थिए र जीवन मस्त सङ हलेको थियो ! सपनामा त कसम बिल गेट्स भन्दा पनि धनी
थिए म ! जुके दाइ को फेस्बुक को मोस्ट पोपुलर र ह्यन्सम केटो थिए मअ ! दिनहुउ १०० औ
रिकुएस्ट आउथे सपनामा !युट्युबका सब्स्क्राइबर्स र इनस्टा , टुइटरका फलोअर्सको तअ धुइरो
लागेको थियो मानौ मैले फृइ मा पैसा बडेको थिए। सपनाको त हिरो नै थिए म ! कस्सम हिरो

आलोम भन्दा त हजार गुणा राम्रो थिए म अनि ह्यान्सम पनि ! ठुलो घर, लामो गाडी, कालो
सुट र पाइथोन को छालाको जुत्ता !
एक्दिन सपनामै एउटि सुन्दरिसङ भेट भयो । कालो र स्ट्रेट कपाल, गाजलु आखा, गुलाबी ओठ,
बाहुनी थिइन क्यारे नाल अल्लि चुच्चो थियो! उन्लाइ सपनामै मन पराए, माया लाए !
एक्दिन रमाउदै हिडिरहेको थिए ! एक्कासी ! त्यो सपना मेरो अन्तिम सपना हुन पुगेछ ! आज
यस सन्सार मा सपना मा जिउने मान्छे कोइ नि छैन ! विश्व रान्ररी चलिरहेको छ तअर सपना
मा मेर फलोवर्स को अअसउ ले बआडि आएको छ !
आज म नभएता पनि म कुनै न कुनै मान्छे को सपना मा छु होला ! मेरा फलोवेर्स ले मलाइ
सन्झन्छन होला! जुके दाइ लए मेरो फोटो डिलिट गरेकाछैनन होला फेस्बुक मा !
अन्त्यमा : सपना मआ जिउनु पर्छ, यो पापि सन्सार मा जिउन गार्‍हो छ भन्दै म यो सपनाको
सन्सर बाट बिदा हुन्छु हवस त धन्यवाद ! बाइ बाइ ! टेक कियर !������

© Copyright 2018 - Best One Network, All rights reserved.